मंसिर २१, २०७८ मंगलबार

यसपालीको दशैंः टिकाको साइत बिहान १० बजेर २ मिनेटमा

Day Khabar २०७८ असोज १४, बिहिबार

दशैँ नजिकिएसँगै गृह मन्त्रालयले घटस्थापना, टिकालगायतको साइत सार्वजनिक गरेको छ।

गृह मन्त्रालयले यसपालीको दशैँमा पर्ने शुभसाइतहरू सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार यसपाली दशैँमा टिकाको साइत असोज २९ गते बिहान १०ः०२ बजे रहेको छ। त्यस्तै घटस्थापनाको साइत असोज २१ गते विहीबार बिहान ११ः४६ बजे रहेको छ।  फुलपाती भित्राउने उत्तम साइत असोज २६ गते मंगलबार बिहान८ः ४४ बजे रहेको मन्त्रालयले जनाएको छ ।

पुरा विवरण तलको पत्रमा पढ्नुहोसः

 

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

डे खबर प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

daykhabar7@gmail.com

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्