मंसिर २१, २०७८ मंगलबार

थाहा पाउनोस् फूलपाती भित्र्याउँदा चाहिने नौ सामग्री

Day Khabar २०७८ असोज २६, मंगलबार

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कर्चुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्राउने चलन छ ।

उखु

हलेदो

केराको बोट

धानको बाला

बेलपत्र

मानक

कर्चुर

दारिम,

जयन्ती

अशोकको फूल र अन्य पालुवा

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

डे खबर प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

daykhabar7@gmail.com

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्