मंसिर २१, २०७८ मंगलबार

आजदेखी सार्वजनिक सवारीको भाडा बढ्यो (सूचीसहित)

Day Khabar २०७८ कार्तिक १, सोमबार

बागमती प्रदेशमा आजदेखी सार्वजनिक सवारी साधनको भाडादर बढेको छ । प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडादर आजदेखि लागू भएको हो ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले यसअघि नै आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको थियो । सोहि भाडादर आजबाट बढेको हो । योसँगै काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा चढ्ने बित्तिकै १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।

बागमती प्रदेश भित्र चल्ने यात्रुबाहक सार्वजनिक सवारी साधन (उपत्यका बाहेक) को हकमा २३ प्रतिशतले वृद्धि भएको छ ।

 

 

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

डे खबर प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

daykhabar7@gmail.com

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्