कार्तिक १२, २०७७ बुधबार

प्रधानमन्त्री र प्रचण्डबिच भेटवार्ता

Day Khadar २०७६ माघ २, बिहिबार

काठमाडौं: सत्तारुढ प्रमुख नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहिवार मध्याह्न भएको भेटवार्तामा सभामुख चयनका विषयमा कुराकानी भएको नेकपाका एक नेताले जानकारी दिए ।

नेकपामा सभामुखको टुंगो लाग्न नसक्दा संसद बैठक सुचना टाँस गरेर तीन पटक स्थगित गरिएको छ ।

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्