कार्तिक १२, २०७७ बुधबार

प्रतितोला ७४ हजार ८ सय छापावाल

Day Khadar २०७६ माघ ३, शुक्रबार

काठमाण्डौ । एक सय रुपैयाँले सुनको मूल्यमावृद्धि भएको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजाबी सुन प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ भने सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँले बढेर ८ सय ९० रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्