कार्तिक १२, २०७७ बुधबार

उपसभामुख डा. तुम्बाहाङफेले दिईन राजिनामा

Day Khadar २०७६ माघ ६, सोमबार

काठमाडौं  । संघीय संसदकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले उपसभामुख पदबाट राजीनामा दिएकी हुन् ।

संसदलाई सम्बोधन गर्दै तुम्बाहाङफेले, ‘मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।’ भनेकि छिन् ।

संसदको अर्को बैठक दिउँसो ४ बजे बस्दै छ । दोस्रो बैठकबाट सभामुख चयनको कार्यतालिका सार्वजनिक हुनेछ ।

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्