मंसिर २१, २०७८ मंगलबार

अमेरिकन आइडलमा दिवेशको प्रस्तुतीः जजले भने ‘मोर…’ (भिडियो सहित)

Day Khabar २०७६ चैत्र ४, मंगलबार

४ चैत, अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली मूलका दिवेश पोखरेलले हलिउडमा दिएको प्रस्तुतीमा तीनैजना जज निकै प्रभावित भएका छन् ।

आर्थर गनबाट चर्चित दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ को गीत गाउँदा निर्णायक मण्डलल उत्साहित भएका हुन ।

जसमा तीनैजना जज उठेर ‘मोर…’ भन्न थालेको देख्न सकिन्छ ।  प्रस्तुती अघि दिवेश अभिवादन स्वरुप ‘नमस्ते’ भने भने, साथै जज ल्यूक ब्रायनले त दिवेशसँगै गाए पनि ।

यस्तो रहयो दिवेशको गायन

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

डे खबर प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

daykhabar7@gmail.com

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्