कार्तिक १२, २०७७ बुधबार

३४ चिकित्सक सहित १ सय नर्स माग्यो स्वास्थ्य मन्त्रालयले (सुचना सहित)

Day Khadar २०७६ चैत्र १०, सोमबार

१० चैत, एक सय जना नर्स सहित ठुलो संख्यामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक करारमा भर्ना गर्ने भएको छ।

सोमबारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरि मेडिकल अफिसर २० जना,जनरल फिजिसियन ७ जना, एनेस्थेसियोलोजी ७ जना समेत मागेको छ।

जसमा इच्छुकले सोमबारदेखि सात दिन भित्र स्वास्थ्य मन्त्रालयमा दरखास्त दिन सक्ने छन् ।

सुचना हेर्नुहोसः

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्