कार्तिक १२, २०७७ बुधबार

भरतपुरको कोरोना विशेष अस्पतालमा लुपस र मिर्गौला रोगबाट युवकको मृत्यु (पत्रसहित)

Day Khadar २०७६ चैत्र ११, मंगलबार

११  चैत, चितवनको भरतपुर, प्रदर्शनी केन्द्रमा रहेको कोरोना विशेष अस्पताल आइसोलेसनमा राखिएका एक जनाको मृत्यु भएको  छ।

वीरगञ्ज जगन्नाथपुर घर भएका वर्ष ३० युवकको मृत्यु भएको साथै निज लुपस  भनिने मिर्गौला रोगबाट पीडित रहेको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिएका छन ।

केही दिनअघि ज्वरो आएपछि  भरतपुरकै चितवन मेडिकल कलेजमा उनको उपचार भइरहेकोमा कोरोना विशेष अस्पतालमा ल्याएर जाँच गरिएको थियो । नजलाइ कोरोना आशंकामा परीक्षणका लागि नमूना काठमाडौं पठाएका र त्यसको रिपोर्ट नआएको जानकरी पत्रसहित अस्पतालले निकालेको छ ।

मंगलबार बिहान साढे ९ बजे उनको मृत्यु भएको साथै ‘काठमाडौंबाट नमूना परीक्षण रिपोर्ट नआएसम्म शवलाई हस्तान्तरण नगर्ने डा. अधिकारीले बताएका छन ।

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्