कार्तिक १२, २०७७ बुधबार

मंगलबार मध्यान्ह १ बजेसम्म प्रभु बैंकका ७८ शाखा खुल्ने (सुची सहित)

Day Khadar २०७७ बैसाख २, मंगलबार

२ वैशाख, प्रभु बैंकले लकडाउनको समयमा मंगलबार ७८ शाखा खुल्ला गर्ने भएको छ ।

बैंकले शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । जसअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी ४९ शाखा खुल्ला रहेने छन् । तर, प्रदेश नम्बर १ र २ मा भने कुनै शाखा खुल्ला नहुने बताइएको छ ।

प्रभु बैंकका आज खुल्ला हुने शाखा कार्यालयहरुः 

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्