कार्तिक १२, २०७७ बुधबार

नविल,मेगा र एनआईसी बैंकका यी शाखाहरु आज देशभर खुल्दै (तालिकासहित)

Day Khadar २०७७ बैसाख ३, बुधबार

३ वैशाख, कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै नविल,मेगा र एनआईसी बैंक लिमिटेडले वुधवार देशभरका केहि शाखा खुल्ला गर्ने भएका छन ।

जसमा मेगा बैंकका  ४० शाखा खुल्ला गरिने भएको  छ भने नविल बैंकले (आज) ४५ शाखा खुल्ला गर्ने भएको छ । बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।

आज खुल्ला रहने बैंकका शाखाहरु हेर्नुहोस्ः

मेगा बैंक

नविल बैंक

एनआईसी बैंक

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्