कार्तिक ९, २०७७ आइतबार

सांग्रिला बैंकद्धारा २०७७ सालको (ई क्यालेण्डर) डिजिटल पात्रो सार्वजनिक

Day Khadar २०७७ बैसाख ३, बुधबार

३ वैशाख, नयाँ वर्ष २०७७ सालको डिजिटल पात्रो सांग्रिला डेभलपमेन्ट बैंकले  सार्वजनिक गरेको छ ।

सो पात्रोमा नेपाल सरकारले उपलब्ध गराएको विदा, चाडवाड, दिवस, पञ्चांग तिथि लगायतका विवरण उल्लेख गरिएको छ । पात्रोलाई डिजिटल प्रणालीमा समेत प्रकाशित गरी कम्प्युटर तथा मोबाइलबाट सहजै प्रयोग गर्न मिल्ने बनाइएको छ ।

 

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्