कार्तिक १२, २०७७ बुधबार

यस्तो छ आरडीटी परीक्षण गर्न पाइने प्रावधान (निर्देशिकासहित)

Day Khadar २०७७ जेठ ७, बुधबार

७ जेठ, सरकारले निजी अस्पतालले शुल्क लिएर कोरोनाको आरडीटी विधिमार्फत परीक्षण गर्न पाउने व्यवस्था गरेसँगै अस्थायी निर्देशिका पनि जारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार नीजि अस्पतालले २० प्रतिशत नाफा लिएर आरडिटी परीक्षण गर्न पाउने छन ।  यदी पोजेटिभ देखिएका पिसिआर परीक्षणको सिफारिस गर्नुपर्नेछ ।

परीक्षणको लागि काठमाण्डौं उपत्यकाका अस्पतालले स्वास्थ्य सेवा विभागबाट र बाहिरका अस्पतालले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमती लिनुपर्नेछ ।

निर्देशिका यस्तो छ :

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्