कार्तिक १२, २०७७ बुधबार

नयाँ नक्सा अनधिकृत रुपमा छापेर बिक्री गरेमा कारवाही हुने (पत्रसहित)

Day Khadar २०७७ जेठ १०, शनिबार

१० जेठ,  नापी विभागले अनाधिकृतरुपमा लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा छपाई गरी विक्री वितरण गरेमा कारवाही गर्ने जनाएको छ।

नेपालको नयाँ नक्सा अनधिकृतरुपमा छपाई तथा विक्री वितरण गरे कानुनी कारबाही हुने विभागले जनाएको छ। यसरी नक्सा छाप्नु र विक्री गर्नु दण्डनीय भएको भन्दै विभागले बिना स्वीकृति अनधिकृत तवरले छपाई र विक्री वितरण नगर्न/नगराउन आग्रह गरेको हो।

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्