कार्तिक १२, २०७७ बुधबार

आर्थिक वर्ष २०७७/७८ (बजेटको पूर्ण पाठ)

Day Khadar २०७७ जेठ १६, शुक्रबार

१६ जेठ, सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट संसदमा पेश गरेकाे छ।

संघीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले उक्त रकम विनियोजन गरिएको बताए। गत वर्ष चालू आवका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट पेश भएको थियो।

यस्तो छ,आर्थिक वर्ष २०७७/७८को बजेटको पूर्ण विवरणः

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्