मंसिर २१, २०७८ मंगलबार

दुर्गेशको नयाँ गीत यसपालीको तिज- एउटा फोटो खिच सार्वजनिक (भिडियाेसहित)

Day Khabar २०७७ असार १८, बिहिबार

१८ असार, गायक तथा मोडल दुर्गेश थापाको ‘बीच्च बीच्च २’ सार्वजनिक भएको छ।

अघिल्लो वर्षको तीजमा ‘बीच्च बीच्च’मा गीत ल्याएका थापाले यस वर्षको तीज अगाडि फेरि यसकै सिक्‍वेल ल्याएका हुन्। यसपटक कोरोना महामारीका कारण भएको आर्थिक संकटलाई गीतमा प्रस्तुत गरिएको छ।

 गीतमा दुर्गेश, राम खत्री र राजन कार्कीको शब्द तथा दुर्गेशकै संगीत छ। गीतको भिडियोमा दुर्गेशसँगै जीवन सहनी, जीबी चिरन, सारिका केसी, दिपाशा बीसी, अस्मिता जुरेली, टीका जैसी, सबिता राई, एरी विष्ट, शिल्पा खड्काको अभिनय छ। भिडियो शिव विकको निर्देशनमा तयार पारिएको हो।

भिडियो हेर्नुहोसः

 

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

डे खबर प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

daykhabar7@gmail.com

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्