मंग्सिर ९, २०७७ मंगलबार

प्याब्सन र एन प्याब्सनलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रहः मन्त्री पोखरेल

Day Khabar २०७७ असार २२, सोमबार

काठमाण्डौः निजी विद्यालयको संस्था प्याब्सन र एन प्याब्सनले आज सोमबारबाट अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेपछि सरकारले वार्ता शुरु गरेको छ ।

वार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्ताबाट समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । मन्त्री पोखरेलले सरकारले निजी विद्यालयको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको थियो ।

आन्दोलनको तयारी गरिरहेको प्याब्सन र एन प्याब्सनको नेतृत्वले माग पूरा नभए अनलाइन कक्षा बन्द गर्ने कार्यक्रमलाई अघि बढाउने चेतावनी दिएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्